• आइतवार, आश्विन ४ गते २०८३

शाहीले बोलेको शब्दप्रति सांसद हितराज पाण्डेको आपत्ति (भिडियो सहित)

शाहीले बोलेको शब्दप्रति सांसद हितराज पाण्डेको आपत्ति (भिडियो सहित)

शाहीले बोलेको शब्दप्रति सांसद हितराज पाण्डेको आपत्ति (भिडियो सहित)

  • 28.7K
    SHARES

  • शाहीले बोलेको शब्दप्रति  सांसद हितराज पाण्डेको  आपत्ति (भिडियो सहित)

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद  ज्ञानेन्द्रबहादु शाहीले बोलेको शब्दप्रति नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले आपत्ति जनाएका छन् । 

    सांसद शाहीले बोल्ने क्रममा ‘घाँटी रेट्ने’ कुरा गरेको भन्दै माओवादी सांसद हितराज पाण्डेले नियमापत्ति गरेक हुन् । 

    ‘अहिले जसरी बहसमा शब्दहरू प्रयोग भएका छन्। घाँटी रेट्ने कुरा जसरी आएका छन्। यो संसदीय अभ्यास अनुसार छैनन्। यसमा मेरो नियमापत्ति छ,’ उनले भने। 

    गत शुक्रबार बसेको बैठकमा माओवादी सांसद माधब  सापकोटाले आफ्नो राजीनामा मागेपछि आक्रोशित भएका सांसद शाहीले संविधान पढेर मात्रै बोल्न चुनौती समेत दिएका थिए। 

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology