• आइतवार, आश्विन ४ गते २०८३

मानव तस्करीको आरोपमा पूर्वमन्त्री पक्राउ

मानव तस्करीको आरोपमा पूर्वमन्त्री पक्राउ

मानव तस्करीको आरोपमा पूर्वमन्त्री पक्राउ

  • 45.9K
    SHARES

  • मानव तस्करीको आरोपमा पूर्वमन्त्री पक्राउ

     कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्।

    मानव तस्करीको आरोपमा अधिकारीलाई आइतबार बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

    अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। 

     
     
     

    सामाजिकपत्र

    • आइतवार, कार्तिक २५ २०८१०१:२४:३२
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology