• आइतवार, आश्विन ४ गते २०८३

माधब नेपाल प्रधानमन्त्री,ओलिको तिरिमिरी झ्याइ

माधब नेपाल प्रधानमन्त्री,ओलिको तिरिमिरी झ्याइ

माधब नेपाल प्रधानमन्त्री,ओलिको तिरिमिरी झ्याइ

  • 8.3K
    SHARES

  • माधब नेपाल प्रधानमन्त्री,ओलिको तिरिमिरी झ्याइ

    नेकपा एमालेका बरिस्ठ नेता माधब नेपालले ४५ साम्सदसहित पार्टीभित्रै बिद्रोह गरेका छन।साथै अब प्रतिगमन बिरोधि गठबन्धन बाट प्रधानमन्त्री बन्ने समेत पक्का भएको छ।

    माधब नेपालले ४५ जना लेराउन सके काङ्ग्रेस-माओवादी र उपेन्द्र-बाबुराम को १२६ जोडदा १७१ सदस्य सहित स्पष्ट बहुमत पुग्ने देखिएको छ।साथै रास्टृय जनमोर्चाले समेत समर्थन गर्ने निश्चित भएको छ।

    माधब नेपाल प्रधानमन्त्री बन्ने भएपछि ओलिको तिरिमिरी झ्याइ हुनेभएको छ।ओलि क्याम्पका पनि खैलाबैला भएको छ।साथै ओलि गुटका लोभिपापी हरु माधब नेपालको सम्पर्कमा रहेको समेत खुलेको छ।

    • शुक्रवार, जेठ ७ २०७८०२:५१:४३
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology