• सोमवार, श्रावण ११ गते २०८३

हेर्नुहोस विप्लव बस्ने लालझुपडी, किन बस्छन उनि झुपडीमा ? खोले यस्तो कुरा

हेर्नुहोस विप्लव बस्ने लालझुपडी, किन बस्छन उनि झुपडीमा ? खोले यस्तो कुरा

हेर्नुहोस विप्लव बस्ने लालझुपडी, किन बस्छन उनि झुपडीमा ? खोले यस्तो कुरा

  • 5.6K
    SHARES

  • हेर्नुहोस विप्लव बस्ने लालझुपडी,  किन बस्छन  उनि झुपडीमा ? खोले यस्तो कुरा

    काठमाडौँ - लामो समय भूमिगत राजनीतिमा सक्रिय भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) बस्ने झुपडी केहि दिन अघि सामाजिक संजालमा सार्वजनिक भयो। विप्लव निवासको तस्वीर पत्रकार राजेन्द्र बानियाँले सार्वजनिक गरेका थिए। 

    Biplab ko jhupadi.jpg

    उनै पत्रकार राजेन्द्र बानियाँसँग कुरा गर्दै विप्लवले जनाता र समाजमा घुलमिल हुँन आफू यसरि बसेको वताए। "मसँग जत्तिको घर छ, हाम्रा जनताहरुमा कतिसँग त यत्तिको पनि छैन । म नेता हो भन्दैमा आलिसान महलमा बस्नुपर्छ भन्ने छैन । हामी सबै नेपालको यही समाजमा यही गाउँठाउँमा हुर्किएका हौं । त्यसैले समाजमा जे जस्ता विशेषताहरु छन्, त्यसैसँग घुलमिल हुन सक्नुपर्छ । नेता भन्दैमा आलिसान महल नै चाहिन्छ भन्ने छैन ।" 

    biplab ko jhupadi 2.jpg

    मेरो फार्म हाउस र घर फरक छैन । जे भने पनि यही एउटा हो । जनयुद्धको समयमा पर खेतमा थियो घर । अहिले त्यो भासिएर सकियो । यो पछि बनाएको घर हो । जनयुद्धमा व्यक्तिको सम्पत्ति पार्टीलाई बुझाउने नीति अनुसार मेरो पुख्र्याैली सम्पत्तिको रुपमा रहेको खेत मैले पनि पार्टीलाई बुझाएकै हो । तर माओवादी शान्ति प्रक्रियामा आएपछि सो खेतमा हाम्रै परिवारले खेती गर्ने गरेका छन् । " विप्लवले भने।  

    यो पनि - 

    विप्लव द्वारा खतरनाक योजना सार्वजनिक, कम्युनिष्ट कार्यकर्तामा खुशियाली

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology