• सोमवार, श्रावण ११ गते २०८३

ढल्यो गण्डकी प्रदेशमा एमालेको सरकार

ढल्यो गण्डकी प्रदेशमा एमालेको सरकार

ढल्यो गण्डकी प्रदेशमा एमालेको सरकार

  • 6.1K
    SHARES

  • ढल्यो गण्डकी प्रदेशमा एमालेको सरकार

    काठमाडौँ - लामो रस्सा कस्सिपछी गण्डकी प्रदेशमा एमालेको सरकार ढलेको छ। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन् । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् ।

    गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले संवैधानिक प्रावधानअनुसार विहीबार विश्वासको मत लिन प्रयास गरेका थिए । विश्वासको मत प्राप्त नगरेपछि अब प्रदेशमा के हुन्छ भन्नेमा चासो बढेको छ । यद्यपि विपक्षी गठबन्धनले आफ्नो नेतृत्वमा नयाँ सरकार बन्न सक्ने जिकिर गर्दै आएको छ ।

    यो पनि पढ्नुहोस -

    गण्डकी प्रदेशमा कांग्रेसले बाजी मार्यो, कृष्णचन्द्र मुख्यमन्त्री बन्ने पक्का

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology