• सोमवार, श्रावण ११ गते २०८३

को हो त् काङ्ग्रेसको भाबि सभापति ? यस्तो छ जिल्ला जिल्ला बाट आएको चुनावको गणितीय विश्लेषण

को हो त् काङ्ग्रेसको भाबि सभापति ? यस्तो छ जिल्ला जिल्ला बाट आएको चुनावको गणितीय विश्लेषण

को हो त् काङ्ग्रेसको भाबि सभापति ? यस्तो छ जिल्ला जिल्ला बाट आएको चुनावको गणितीय विश्लेषण

  • 7.3K
    SHARES

  • को हो त्  काङ्ग्रेसको भाबि सभापति ? यस्तो छ जिल्ला जिल्ला बाट आएको चुनावको गणितीय विश्लेषण

    काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत  हालसम्म २५ जिल्लाको नतिजा सार्वजनिक भएको छ जसमध्ये अधिकांशमा संस्थापन पक्ष अगाडी देखिएको हो ।

    २५ जिल्लाको सभापतिमध्ये संस्थापन पक्षले १४ जिल्लाको नेतृत्व हासिल गरेको छ । त्यस्तै संस्थापनइतर पक्षले ११ जिल्ला सभापतिमा जित हासिल गरेको हो ।

    नेपाली कांग्रेसको बाँकी ४२ जिल्लामा अधिवेशन आज भैरहेको छ । पार्टीको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज अधिवेशन हुन लागेको हो ।

    कांग्रेस निर्वाचन समितिका सदस्य, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन आजदेखि सुरु हुन लागेको जानकारी दिए । 

    रसुवाबाहेक हिमाल र पहाडका एक निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको भए पनि एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको भने जिल्ला अधिवेशन हुन बाँकी छ ।  यसअघि दुई निर्वाचन क्षेत्र भएको गोरखामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

    २५ जिल्लाको नतिजामा देउवा पक्ष अगाडि 

    हालसम्म २५ जिल्लाको नतिजा सार्वजनिक भएको छ जसमध्ये अधिकांशमा संस्थापन पक्ष अगाडी देखिएको हो । २५ जिल्लाको सभापतिमध्ये संस्थापन पक्षले १४ जिल्लाको नेतृत्व हासिल गरेको छ । त्यस्तै संस्थापनइतर पक्षले ११ जिल्ला सभापतिमा जित हासिल गरेको हो ।

    जाजरकोटमा सर्वसहमतिमा चयन भएका बेदराज सिंहले आफ्नो पक्ष खुलाउन चाहेका छैनन। प्रतिनिधिहरु चयन भइसकेपछि मात्रै आफ्नो पक्ष खुलाउने उनले बताएका छन। १३ औं महाधिवेशनमा देउवा पक्षमा रहेका सिंह पछिल्लो समय संस्थापनइतर समूहमा आवद्ध थिए

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology