• सोमवार, श्रावण ११ गते २०८३

काठमाडौं उपत्यकामा २१६ जनामा कोरोना संक्रमणको पुष्टि, यी स्थानमा थपिए नयाँ कोरोना संक्रमित ?

काठमाडौं उपत्यकामा २१६ जनामा कोरोना संक्रमणको पुष्टि, यी स्थानमा थपिए नयाँ कोरोना संक्रमित ?

काठमाडौं उपत्यकामा २१६ जनामा कोरोना संक्रमणको पुष्टि, यी स्थानमा थपिए नयाँ कोरोना संक्रमित ?

  • 9.7K
    SHARES

  • काठमाडौं उपत्यकामा २१६  जनामा कोरोना संक्रमणको पुष्टि, यी स्थानमा थपिए नयाँ कोरोना संक्रमित ?

    काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

    विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology