• सोमवार, श्रावण ११ गते २०८३

आज मात्रै कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु

आज मात्रै कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु

आज मात्रै कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु

  • 8.3K
    SHARES

  • आज मात्रै कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु

    नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

    शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको बताए।

    प्रवक्ता गौतमका अनुसार कोरोना संक्रकमणबाट सुनसरीमा एक ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१, ५८, ४८ पुरुष, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानमुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको निधन भएको हो।

    योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको उनले जनाकारी दिए। नेपालमा कोरोना संक्रमितमध्ये ०.५ प्रतिशत मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology