• सोमवार, श्रावण ११ गते २०८३

कोरोनाले हरेक १५ सेकेण्डमा एक जनाको मृत्यु !

कोरोनाले हरेक १५ सेकेण्डमा एक जनाको मृत्यु !

कोरोनाले हरेक १५ सेकेण्डमा एक जनाको मृत्यु !

  • 5.7K
    SHARES

  • कोरोनाले हरेक १५ सेकेण्डमा एक जनाको मृत्यु !

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट हरेक २४ घण्टामा ५ हजार ९०० जनाको मृत्यु भइरहेको पाइएको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबारसम्म लिइएको पछिल्लो दुई साताको आँकडाका आधारमा यो नतिजा निकालिएको हो ।

    यसआधारमा हेर्दा एक घण्टामा २४६ र प्रति १५ सेकेण्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ ।

    जोन्स हापकिन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा १ लाख ७५ जनाको मृत्यु भएको छ ।

    त्यसपछि ब्राजिल, मेक्सिको, भारत र ब्रिटेनमा मृत्यु भएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology