• सोमवार, श्रावण ११ गते २०८३

आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक पर्दैन : रवि लामिछाने

आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक पर्दैन : रवि लामिछाने

आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक पर्दैन : रवि लामिछाने

  • 8.4K
    SHARES

  • आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक पर्दैन : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन- २ मा १० वैशाखमा हुने उपचुनावका उम्मेदवार  रवि लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक नपर्ने दाबी गरेका छन्  ।

    चुनावी घरदैलोका क्रममा उनले उपचुनाव हुन लागेका तीन वटै क्षेत्रमा जित्ने बताउदै आफ्नो पार्टी ५ वर्षमा दुई तिहाइ ल्याउन सक्ने दाबि गरे  ।५ वर्षपछि आफ्नो दलको एकल सरकारलाई कसैले रोक्न नसक्ने उनको  दाबी थियो  ।

    सरकारमा गएको विषयमा उठेको प्रश्नको पनि उनले जवाफ दिएका छन् । सरकारमा बस्दा पनि प्रचण्ड, ओली र देउवाको सेवा नगरेको, जनताको काम गरेको उनले बताए ।

    ३२ दिन सरकारमा बस्दा काम देखाउन आफूले कोसिस गरेको भन्दै उनले भने, ‘१०० दिन पाएको भए तपाईंले देख्नुहुन्थ्यो कति जना भ्रष्टाचारी जेल जान्थे ।’

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology