• आइतवार, आश्विन ४ गते २०८३

रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताको पोखरामा प्रदर्शन

रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताको पोखरामा प्रदर्शन

रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताको पोखरामा प्रदर्शन

  • 46.3K
    SHARES

  • रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताको पोखरामा प्रदर्शन

     सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालेले पोखरामा प्रदर्शन सुरु गरेका छन्।

    गएराति पोखरा पुर्याएपछि प्रहरीले सभापति लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेको छ। 

    शनिबार साँझ काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई गएराति नै पोखरा लगिएको हो। 

    पोखरामै रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ। 

    यसैबचि पोखरामा आजै सहकारी पीडितले पनि प्रदर्शनको तयारी गरेका छन्। पोखराको गैह्रापाटनमा उनीहरुले प्रदर्शनको तयारी गरेका हुन्। 

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology