• आइतवार, आश्विन ४ गते २०८३

किसानको समस्यालाई नजरअन्दाज नगर्न सरकारलाई रवि लामिछानेको चेतावनी

किसानको समस्यालाई नजरअन्दाज नगर्न सरकारलाई रवि लामिछानेको चेतावनी

किसानको समस्यालाई नजरअन्दाज नगर्न सरकारलाई रवि लामिछानेको चेतावनी

  • 15.5K
    SHARES

  • किसानको समस्यालाई नजरअन्दाज नगर्न सरकारलाई रवि लामिछानेको  चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले  किसानको समस्यालाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका  छन्।  

    बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सभापति लामिछानेले आफ्नो निर्वाचन क्षेत्र र देशैभरका दूध उत्पादक किसान समस्यामा रहेको भन्दै आपत्ति जनाएका हुन्। 

    ‘मेरो निर्वाचन क्षेत्र र देशैभरिका दूध किसान र मह किसान मारमा परेका छन्, अर्कोतिर पाउडर दूध र विदेशबाट आयातीत महले स्थान पाएका छन्,’ सभापति लामिछानेले भने, ‘किसानको आन्दोलनलाई नजरअन्दाज गर्‍यो भने किसानले सरकार ढाल्नेसम्मको क्षमता राख्छन्, होसियार हुनुहोला।’

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology