• सोमवार, श्रावण ११ गते २०८३

रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु , नेपालमा मृत्यु हुनेको संख्या एक सय ५९ पुग्यो 

रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु , नेपालमा मृत्यु हुनेको संख्या एक सय ५९ पुग्यो 

रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु , नेपालमा मृत्यु हुनेको संख्या एक सय ५९ पुग्यो 

  • 6.2K
    SHARES

  • रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु , नेपालमा  मृत्यु हुनेको संख्या एक सय ५९ पुग्यो 

    रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको गए राति भीम अस्पतालमा मृत्यु भएको हो ।

    उनमा चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै रुपन्देहीमा मात्र कोरोना संक्रणको कारण मृत्यु हुने संख्या ६ पुगेको छ ।

    त्यस्तै वीरगञ्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अघि मृत्यु भएका ६८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।  पर्साको जिराभवानी गाउँपालिका–४ घर भएका उनको आइतबार  मृत्यु भएको थियो।

    नेपालमा अहिले सम्म  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ५९ पुगेको छ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology