• सोमवार, श्रावण ११ गते २०८३

कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दियो, सरकारले छैन: सरकारका प्रवक्ता

कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दियो, सरकारले छैन: सरकारका प्रवक्ता

कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दियो, सरकारले छैन: सरकारका प्रवक्ता

  • 5.1K
    SHARES

  • कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दियो, सरकारले छैन: सरकारका प्रवक्ता

    काठमाडौं । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।

    ‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले जवाफ दिने क्रममा भने, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology