• आइतवार, आश्विन ४ गते २०८३

खतिवडा अमेरिका, रेग्मी बेलायतको राजदूत !

खतिवडा अमेरिका, रेग्मी बेलायतको राजदूत !

खतिवडा अमेरिका, रेग्मी बेलायतको राजदूत !

  • 5.0K
    SHARES

  • खतिवडा अमेरिका, रेग्मी बेलायतको राजदूत !

    पुर्व  अर्थमन्त्री डा. युवराज खतिवडालाई सरकारले अमेरिकाकाे राजदूतमा सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत सिफारिस गरेको हो।

    त्यसैगरी मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ।

    राजदूतमा सिफारिस हुने पक्का भएपछि मात्रै उनले मुख्यसचिव पदबाट आज बिहान मात्रै राजीनामा दिएका थिए।

    संसदीय सुनुवाई प्रक्रिया पूरा भएपछि खतिवडा र रेग्मीलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन्।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology