• सोमवार, श्रावण ११ गते २०८३

प्रधानसेनापति थापाकाे कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ

प्रधानसेनापति थापाकाे कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ

प्रधानसेनापति थापाकाे कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ

  • 7.8K
    SHARES

  • प्रधानसेनापति थापाकाे कोरोना परीक्षणको रिपोर्ट  नेगेटिभ

    कोरोना भाइरसको संक्रमणको आशंकापछि परीक्षण गरेका नेपाली सेनाका प्रधानसेनाति पूर्णचन्द्र थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

    कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि तीन मन्त्री र सेनापति होम आइसोलेसनमा बसेका थिए ।

    शनिबार थापाको  नेगेटिभ रिपोर्ट आएको सैनिक स्रोतले बताएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology