• सोमवार, श्रावण ११ गते २०८३

काठमाडौं उपत्यकामा २९८ जना संक्रमित थपिए, यी स्थानमा थपिए नयाँ कोरोना संक्रमित ?

काठमाडौं उपत्यकामा २९८ जना संक्रमित थपिए, यी स्थानमा थपिए नयाँ कोरोना संक्रमित ?

काठमाडौं उपत्यकामा २९८ जना संक्रमित थपिए, यी स्थानमा थपिए नयाँ कोरोना संक्रमित ?

  • 6.2K
    SHARES

  • काठमाडौं उपत्यकामा २९८ जना संक्रमित थपिए, यी स्थानमा थपिए नयाँ कोरोना संक्रमित ?

    १५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित भेटिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

    साथै

    नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभर महिला ३०३ र पुरुष ५९६ गरी उक्त संख्यामा नयाँ संक्रमित फेला परेका हुन्। ३९ हजार ४ सय ६० जना संक्रमित रहेका छन्।

    मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए। १७ हजार ८ सय २२ जना देशभर सक्रिय संक्रमित रहेको उनले बताए। होम आइसोलेसनमा ७ हजार १ सय २१ जना रहेका छन्।

    ११ हजार १ सय २९ पीसीआर परीक्षण भएको छ। ७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा र संक्रमणमुक्त हुने २१ हजार ४ सय १० जना रहेका छन्।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology