• सोमवार, श्रावण ११ गते २०८३

नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको पहिलो मृत्यु

नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको पहिलो मृत्यु

नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको पहिलो मृत्यु

  • 5.6K
    SHARES

  • नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको पहिलो मृत्यु

    १५ भदौ, जनकपुरधाम । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।

    श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology