• सोमवार, श्रावण ११ गते २०८३

काठमाडौं उपत्यकामा ४५४ संक्रमित थपिए, यी स्थानमा भेटिए नयाँ कोरोना संक्रमित ?

काठमाडौं उपत्यकामा ४५४ संक्रमित थपिए, यी स्थानमा भेटिए नयाँ कोरोना संक्रमित ?

काठमाडौं उपत्यकामा ४५४ संक्रमित थपिए, यी स्थानमा भेटिए नयाँ कोरोना संक्रमित ?

  • 6.4K
    SHARES

  • काठमाडौं उपत्यकामा ४५४ संक्रमित थपिए, यी स्थानमा भेटिए नयाँ कोरोना संक्रमित ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा देशभरमा भने १३ सय ५९ जना संक्रमित थपिएका छन् । १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा १३ सय ५९ संक्रमित थपिएका हुन् । देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ जना रहेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई १३ सय ५४ जना डिस्चार्ज भएका छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology