• आइतवार, आश्विन ४ गते २०८३

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा भिमसेनथापा गाउँपालिका प्रथम !

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा भिमसेनथापा गाउँपालिका प्रथम !

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा भिमसेनथापा गाउँपालिका प्रथम !

  • 26.6K
    SHARES

  • स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा भिमसेनथापा गाउँपालिका  प्रथम !

     भिमसेनथापा गाउँपालिकाले वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ८८ अंक प्राप्त गर्दै गोरखा जिल्लामा पहिलो स्थान हासिल गरेको छ।

    गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जाराले दिएको जानकारीअनुसार वित्तीय पारदर्शिता, जवाफदेहिता, र सुशासनका सूचकहरूमा उच्च अंक प्राप्त गर्दै पालिकाले यो सफलता हात पारेको हो।

    माओवादी केन्द्रको नेतृत्वमा रहेको भिमसेनथापा गाउँपालिकाले सुशासनलाई प्रभावकारी बनाउन अवलम्बन गरेका नीति तथा योजनाको प्रतिफलस्वरूप उच्च अंक प्राप्त भएको बताइएको छ।

    अध्यक्ष बन्जाराले आगामी दिनमा अझ प्रभावकारी कार्ययोजना ल्याएर वित्तीय सुशासनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

    यस उपलब्धिसँगै भिमसेनथापा गाउँपालिकाले पारदर्शिता र जवाफदेहिता कायम राख्दै आर्थिक व्यवस्थापनमा थप उत्कृष्टता हासिल गर्ने लक्ष्य लिएको छ।

     

     
     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology