• सोमवार, श्रावण ११ गते २०८३

नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुग्यो , आज मात्र १०४१ जनामा पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुग्यो , आज मात्र १०४१ जनामा पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुग्यो , आज मात्र १०४१ जनामा पुष्टि

  • 4.2K
    SHARES

  • नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार  २७७  पुग्यो , आज मात्र १०४१ जनामा  पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा  कोरोना भाइरसको संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

    संक्रमित हुनेमा ३४९ महिला र ६९२ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ। 

    आज १२ हजार ४७३ पीसीआर परीक्षण गरिएको थियो । आज काठमाडौं उपत्यकामा मात्र ४०८ जनामा कोरोना पुष्टी भएको छ ।

    पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ हजार ५६६ जना निको भएका छन्। आजसम्म निको हुनेको संख्या २७ हजार १२७ रहेको छ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology