• शनिवार, मंसिर ६ गते २०८३

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • 145
    SHARES

  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

     नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार पनि सुनको मूल्य तोलामा ३ हजार ३०० सय रुपैयाँले घटेको छ  । हिजो बुधबार पनि सुन तोलामा ६ हजार ३०० सय रुपैयाँले घटेको थियो ।

    आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँ घटेको महासंघले जनाएको छ । हिजो बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology