• शनिवार, मंसिर ६ गते २०८३

एसियाली क्लियरिङ युनियन अध्यक्षमा नेपाल राष्ट्र बैंक

एसियाली क्लियरिङ युनियन अध्यक्षमा नेपाल राष्ट्र बैंक

एसियाली क्लियरिङ युनियन अध्यक्षमा नेपाल राष्ट्र बैंक

  • 125
    SHARES

  • एसियाली क्लियरिङ युनियन अध्यक्षमा नेपाल राष्ट्र बैंक

    एसियाली क्लियरिङ युनियन (एसीयू) को अध्यक्षता सन् २०२६/२७ का लागि नेपाल राष्ट्र बैंकले पाएको छ । एसीयू सञ्चालक समितिको ५४औं बैठकले राष्ट्र बैंकलाई आगामी एक वर्षका लागि अध्यक्षता हस्तान्तरण गरेको हो ।

    राष्ट्र बैंकको आयोजनामा एसीयूको स्थायी प्राविधिक समिति बैठक नोभेम्बर १७ र सञ्चालक समितिको ५४औं बैठक नोभेम्बर १८ मा काठमाडौंमा सम्पन्न भएको हो ।

    बैठकमा अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण तथा नीतिगत सुधारका विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology