• आइतवार, कार्तिक ९ गते २०७७

काठमाडौं उपत्यकामा ३२६ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ३२६ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ३२६ कोरोना संक्रमित थपिए

  • 4.0K
    SHARES

  • काठमाडौं उपत्यकामा ३२६ कोरोना  संक्रमित थपिए

     पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

    विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ३२६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    मन्त्रालयका अनुसार काठमाडौंका २९३ जना, भक्तपुरका १३ जना र ललितपुरका २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    आइतबार उपत्यकामा ३५४ जनामा कोरोना पुष्टि भएको थियो। काठमाडौंका  २९०, भक्तपुरका ३२ र ललितपुरका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका थिए।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology