सोमवार, श्रावण ११ गते २०८३
पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार १ सय ७२ जनासहित देशभर संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये ४९ हजार ९ सय ५४ जना निको भएर घर फर्किएका छन् भने ४ सय ३६ जनाको कोरोना संक्रमणले ज्यान गएको छ ।
Copyright © 2026 All right reserved to Samajik Patra Site By: SobizTrend Technology