• सोमवार, श्रावण ११ गते २०८३

थप १२ सय ७ जनालाई कोरोना संक्रमन

थप १२ सय ७ जनालाई कोरोना संक्रमन

थप १२ सय ७ जनालाई कोरोना संक्रमन

  • 4.9K
    SHARES

  • थप १२ सय ७ जनालाई कोरोना  संक्रमन

    नेपालमा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ।

    पछिल्लो २४ घण्टामा थप १० हजार १९ जनाको पीसीआर परीक्षण गरिएको थियो।  उपत्यकामा मात्र ७२४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना छन् ।

    पछिल्लो २४ घण्टामा थप १ हजार १४७ जना कोरोना संक्रमित निको भएका छन्।  योसँगै निको हुनेका संख्या ५३ हजार १५ पुगेको छ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology