• सोमवार, श्रावण ११ गते २०८३

थप २४४० जनामा कोरोना संक्रमण

थप २४४० जनामा कोरोना संक्रमण

थप २४४० जनामा कोरोना संक्रमण

  • 4.4K
    SHARES

  • थप २४४० जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) लाई  संक्रमण भएको छ ।

     नियमित प्रेस ब्रिफिङकम स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको बताएका छन्  ।

    उनका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना निको भएसँगै देशभर कोरोना निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ । 

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology