• सोमवार, श्रावण ११ गते २०८३

थप ३४३९ जनामा कोरोना संक्रमण

थप ३४३९ जनामा कोरोना संक्रमण

थप ३४३९ जनामा कोरोना संक्रमण

  • 5.3K
    SHARES

  • थप  ३४३९ जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज देशैभर  १४ हजार २०९ नमुना परीक्षण गरिएको थियो । 

    थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् ।यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् ।

     पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् । देशभर २५ हजार ७ संक्रिय संक्रमित छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology