• सोमवार, श्रावण ११ गते २०८३

थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण

थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण

थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण

  • 3.8K
    SHARES

  • थप  ४ हजार ३६४ जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् ।

    यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् । 

    पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका हुन् । देशभर २६ हजार ६८४ संक्रिय संक्रमित छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology