• आइतवार, आश्विन ४ गते २०८३

थप २०५९ जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या १ लाख नाघ्यो

थप २०५९ जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या १ लाख नाघ्यो

थप २०५९ जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या १ लाख नाघ्यो

  • 4.5K
    SHARES

  • थप २०५९ जनामा कोरोना संक्रमण : नेपालमा  संक्रमितको संख्या १ लाख नाघ्यो

    थप २०५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा  कुलसंक्रमितको संख्या एक लाख नाघेको छ ।

    गएको २४ घण्टामा १३ हजार दुई सय ७९ जनामा गरिएको परीक्षणमा दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

    नियमित प्रेस ब्रिफ्रिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताएअनुसार आज काठामाडौं उपत्यकामा मात्रै १४ सय नौ जनामा संक्रमण पुष्टि भएको छ। 

    जसमा काठमाडौंमा ११ सय १६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना रहेका छन्।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology