• आइतवार, कार्तिक ९ गते २०७७

थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण

थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण

थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण

  • 262
    SHARES

  • थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण

    छिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् ।

    यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४४ संक्रमणमुक्त भएका छन् ।

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology