• सोमवार, श्रावण ११ गते २०८३

थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि

थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि

थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि

  • 5.8K
    SHARES

  • थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    उपत्यकामा मात्रै २७२० जना संक्रमित भएका छन् ।  संक्रमितमध्ये ६८.९ प्रतिशत निको भएका छन् ।

    हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology