• शनिवार, मंसिर १३ गते २०७७

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि

  • 637
    SHARES

  • पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो ।

    उनले सामाजिक सन्जाल ट्वीटरबाट  यसको जानकारी दिएका हुन् । सामाजिक सन्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’

    संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा छन् ।

    जसपाका संघीय परिषद अध्यक्ष भट्टराईले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology