• सोमवार, श्रावण ११ गते २०८३

सर्वदलीय बैठक सुरु : प्रधानमन्त्रीले राखे यस्तो प्रस्ताब

सर्वदलीय बैठक सुरु : प्रधानमन्त्रीले राखे यस्तो प्रस्ताब

सर्वदलीय बैठक सुरु : प्रधानमन्त्रीले राखे यस्तो प्रस्ताब

  • 8.3K
    SHARES

  • सर्वदलीय बैठक सुरु : प्रधानमन्त्रीले राखे यस्तो प्रस्ताब


    प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सदनमा प्रतिनिधित्व गर्ने दलसहित पूर्वप्रधानमन्त्रीहरुको सहभागितामा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ ।

    बैठक राप्रपाबाट दिपक बोहरा उपस्थित छ्न भने अन्य सबै दलबाट पार्टी प्रमुखको उपस्थिति छ । देशका विभिन्न ठाउँमा पूर्व राजावादीको प्रदर्शन बढेपछि यसबारे छलफल गर्न ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।

    बैठकमा सहभागी नेताहरुलाई छलफल गर्दै प्रधानमन्त्री ओलीले कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् ।

    यसअघि गएको वैशाख ३१ मा सर्वदलीय बैठक बसेको थियो । त्यसबेला नेपाली भूमि मिचेर भारतले चीनसँग जोड्ने सडक निर्माण गरेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology