• सोमवार, श्रावण ११ गते २०८३

थप १७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

थप १७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

थप १७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

  • 5.9K
    SHARES

  • थप १७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप १७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ सय ९१ जना डिस्चार्ज हुँदा २४ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने २ लाख ४ हजार ८५८ जनाले कोरोना जितेका छन् ।

    अहिले सक्रिय संक्रमितको संख्या भने १७ हजार ८५९ रहेको मन्त्रालयले जनाएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology