• सोमवार, श्रावण ११ गते २०८३

ओलीले कमाण्डर पठाउदा,गठबन्धनमा अझै हानाहान

ओलीले कमाण्डर पठाउदा,गठबन्धनमा अझै हानाहान

ओलीले कमाण्डर पठाउदा,गठबन्धनमा अझै हानाहान

  • 5.1K
    SHARES

  • ओलीले कमाण्डर पठाउदा,गठबन्धनमा अझै हानाहान

    काठमाडौँ:-माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रसमेत रहेको भरतपुर राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा रहँदै आएको छ । त्यहाँ रेणुलाई फेरी उम्मेदवार बनाउने माओवादीको तयारी छ ।

    तर, तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसले कुनै हालतमा मेयर नछोड्ने बताइरहेको छ । बरु गठबन्धननै तोड्ने तर कुनै हालतमा भरतपुर नछोड्ने अडानका साथ चितवनका कांग्रेसी नेता लागेपछि गठबन्धनलाई उम्मेदवार छान्न सकस परेको छ ।

    आन्तरिक विवादले गठबन्धनका दलहरुले उम्मेदवार चयन गर्नै नसकिरहेका बेला एमालेले भने सुवेदीलाई मेयरको उम्मेदवार बनाएर चुनावी अभियान शुरु गरेको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology