• सोमवार, श्रावण ११ गते २०८३

प्रेस सेन्टर नेपालले टुंगायो ६१ सदस्यीय पदाधिकारी !

प्रेस सेन्टर नेपालले टुंगायो ६१ सदस्यीय पदाधिकारी !

प्रेस सेन्टर नेपालले टुंगायो ६१ सदस्यीय पदाधिकारी !

  • 4.8K
    SHARES

  • प्रेस सेन्टर नेपालले टुंगायो  ६१ सदस्यीय पदाधिकारी !

    नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको ६१ सदस्यीय पदाधिकारी टुंगो लागेको छ ।

     मंसिर १८ र १९ गते चितवनमा आयोजित प्रेस सेन्टरको १४ औं महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटामात्र चयन गरेको थियो । भने  पदाधिकारी टुंगो लागेको थिएन ।

    आठ महिनापछि काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हिजो (शुक्रबार)देखि जारी केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले ६१ सदस्यीय पदाधिकारी टुंगाएको हो  ।

    हेर्नुहोस् प्रेस सेन्टरको पदाधिकारी सूची

    press-center.jpg

    press-center-padadhikari.jpg

     

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology