• सोमवार, श्रावण ११ गते २०८३

पालुङटारले दिन थाल्यो श्रम स्वीकृति

पालुङटारले दिन थाल्यो श्रम स्वीकृति

पालुङटारले दिन थाल्यो श्रम स्वीकृति

  • 2.8K
    SHARES

  • पालुङटारले दिन थाल्यो  श्रम स्वीकृति

    गोरखाको पालुङटार नगरपालिकाले  श्रम स्वीकृती दिन सुरु गरेको छ । नगरपालिकाको रोजगार सेवा केन्द्र मार्फत मंगलबारबाट श्रम स्विकृती दिने थालेको हो । 

    स्थानीय  मुस्ताव मियालाई पालिकाले पहिलो पटक व्यक्तिगत श्रम स्वीकृति प्रदान गरिएको नगरपालिकाले जानकारी दिएको हो ।

    मियाँलाई नगर प्रमुख बिबस चिन्तन र उप प्रमुख बन्दना पाण्डेले एक साथ श्रम स्विकृतीको पत्र हस्तान्तरण गरेका थिए ।

    बैदेशिक रोजगारीलाई थप मर्यादित, सुरक्षित र भरपर्दो तथा पारदर्शी एवं सहज बनाउन सेवाग्राहीहरुलाई स्थानीय तहबाटै सेवा प्रदान गर्ने उद्देश्य अनुरुप पालुङटार नगरपालिका, रोजगार सेवा केन्द्र बाट व्यक्तिगत श्रम स्वीकृति र पुन श्रम स्वीकृति प्रदान गर्ने कार्यको शुरुवात गरेको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology