• आइतवार, आश्विन ४ गते २०८३

पालुङटार नगरपालिकाके सुत्केरीलाई दुई छाक पोषिलो खाना निशुल्क उपलब्ध गराउने

पालुङटार नगरपालिकाके सुत्केरीलाई दुई छाक पोषिलो खाना निशुल्क उपलब्ध गराउने

पालुङटार नगरपालिकाके सुत्केरीलाई दुई छाक पोषिलो खाना निशुल्क उपलब्ध गराउने

  • 2.7K
    SHARES

  • पालुङटार नगरपालिकाके  सुत्केरीलाई   दुई छाक पोषिलो खाना निशुल्क उपलब्ध गराउने

    गोरखाको  पालुङटार नगरपालिकाले  सुत्केरी भएको २४ घण्टाभित्र दुई छाक पोषिलो खाना निशुल्क उपलब्ध गराउने भएको  छ ।

    ‘डेलिभरी भएको २४ घण्टासम्म हामी उहाँहरुलाई स्वास्थ्य संस्थामै राख्छौ’, स्वास्थ्य शाखा प्रमुख सिर्जना पोखरेलले भनिन्, ‘त्यो अवधिमा माछा, मासु र अण्डासहितको दुई छाक खाना दिन्छौ ।

    कार्यक्रमका लागि चालु आर्थिक वर्षमा दुई लाख रकम विनियोजन गरिएको नगरपालिका मेयर विवश चिन्तनले बताए । 

    स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई पालिकाले जनही तीन हजार थप रकम समेत उपलब्ध गराउदै आएको छ ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology