• आइतवार, आश्विन ४ गते २०८३

प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्दैन !

प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्दैन !

प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्दैन !

  • 2.7K
    SHARES

  • प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्दैन !

    सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार साँझ सरकारमा सहभागी दलका नेताहरूको बैठक बसेको थियो। 

    ‘सत्ता गठबन्धनको बैठकले भोलिदेखि चल्ने संघीय संसदको बैठक व्यवस्थित रुपमा कसरी अघि बढाउने भन्नेबारेमा कुराकानी भयो,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने। 

    साथै, अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने कुनै संवैधानि व्यवस्था नभएको पाण्डेले बताए। ‘अहिले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छैन,’ पाण्डेले भने।

    सत्ता गठबन्धनको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। 

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology