• सोमवार, श्रावण ११ गते २०८३

नेकपाको सचिवालय बैठक स्थगित, यस्तो छ कारण ?

नेकपाको सचिवालय बैठक स्थगित, यस्तो छ कारण ?

नेकपाको सचिवालय बैठक स्थगित, यस्तो छ कारण ?

  • 36.2K
    SHARES

  • नेकपाको सचिवालय बैठक स्थगित, यस्तो छ कारण ?

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भोली (शनिबार) बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

    पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज (शुक्रबार) बालुवाटारमा भएको छलफलपछि शनिबार बस्ने भनिएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो ।

    बैठकमा विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको थियो । तर, कोरोना संक्रमण बढ्दै गएको भन्दै बैठक स्थगित गरिएको सचिवालय स्रोतले जनाएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology