• आइतवार, आश्विन ४ गते २०८३

ईश्वर पोखरेलका सम्धीको बचाउमा उत्रिए केपी ओली, के भने ?

ईश्वर पोखरेलका सम्धीको बचाउमा उत्रिए केपी ओली, के भने ?

ईश्वर पोखरेलका सम्धीको बचाउमा उत्रिए केपी ओली, के भने ?

  • 36.0K
    SHARES

  • ईश्वर पोखरेलका सम्धीको बचाउमा उत्रिए केपी ओली, के भने ?

     प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी प्रा. डा उपेन्द्र पोखरेलको नियुक्तिको बचाउ गरेका छन् । योग्य भएकाले नै कोइरालाको नियुक्त गरिएको उनको भनाई छ ।

    प्राइम टिभीको न्तर्वातामा उनले कोइरालालाई योग्यताकै आधारमा राष्ट्रिय वाणिज्य बैंकमा नियुक्त गरिएको बताका हुन् । ‘उहाँ ईश्वर पोखरेलको सम्धी हुुुनुभन्दा पहिले नै प्राध्यापक भइसकेका थिए, भिसि भएर काम गरिसकेका थिए,’ ओलीले भने,‘यदी कोही क्षमतावान मान्छे योग्य भयो भने उसको प्रतिस्पर्धा गर्ने हक नै नहुने ?’

    सरकारले सबै नियुक्तिहरु योग्यताकै आधारमा गरिएको उनको भनाई थियो । सरकारले सबै नियुक्तिहरु योग्यताकै आधारमा गरिएको उनको भनाई थियो । ओम्नी समूहलाई आफूलाई चिन्दै नचिनेको ओलीले बताए । कतै अनियमितता भएलगत्तै आफुले छानबिन गर्ने उनको भनाइछ ।

    डियाले तथ्य बाहिर गएर समाचार लेखेको भन्दै उनले आक्रोश पोखेका छन् ।मिडियाले अफवाह फैलाएको मात्र नभई ब्लाकमेलिङ गरीरहेको र त्यसको पाप धुरीबाट कराउने समेत ओलीको भनाइ थियो ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology