• सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्री प्रचण्ड आफैँ घाइतेको उद्धार जुटे

प्रधानमन्त्री प्रचण्ड आफैँ घाइतेको उद्धार जुटे

प्रधानमन्त्री प्रचण्ड आफैँ घाइतेको उद्धार जुटे

  • 2.5K
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड आफैँ घाइतेको उद्धार जुटे

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँ भूकम्पबाट घाइतेहरुको उद्धार लागेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेहरुको उद्धार गरिएको हो ।

    प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइतेहरु र ७ जना कुरुवालाई लिएर सुर्खेत उडेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किएका छन् ।

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology