• सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्री पुष्पकमल दाहालले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहालले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहालले पाए विश्वासको मत

  • 42.6K
    SHARES

  • प्रधानमन्त्री पुष्पकमल दाहालले पाए विश्वासको मत

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।

    बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए ।

    प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्थ्यो ।

    उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे ।

    एक जना भने तटस्थ रहे ।

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology