• शनिवार, भाद्र ६ गते २०८३

सुधन, सुनिल र भूपदेव केन्द्रीय सदस्य मनोनीत

सुधन, सुनिल र भूपदेव केन्द्रीय सदस्य मनोनीत

सुधन, सुनिल र भूपदेव केन्द्रीय सदस्य मनोनीत

  • 220
    SHARES

  • सुधन, सुनिल र भूपदेव केन्द्रीय सदस्य मनोनीत

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय सदस्यमा ९ जना मनोनीत गरेका छन्। 

    जसमा गृहमन्त्री सुधन गुरुङ पूर्वाधार मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, निवर्तमान महामन्त्री भूपदेव शाह, बसुमाया तामाङ, डा. भक्तबहादुर राई, सुरेन्द्र चौधरी, मनोहर प्रधान र पुरुषोत्तम यादव रहेका छन्। 

    शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले राखेको केन्द्रीय सदस्य मनोनीत गर्ने प्रस्ताव अनुमोदन भएको हो।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology