• शनिवार, मंसिर ६ गते २०८३

धार्चे-३ का वडाध्यक्ष नेकपा प्रवेश

धार्चे-३ का वडाध्यक्ष नेकपा प्रवेश

धार्चे-३ का वडाध्यक्ष नेकपा प्रवेश

  • 210
    SHARES

  • धार्चे-३ का वडाध्यक्ष नेकपा प्रवेश
    गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
     
    नेकपा एमालेबाट २०७९ को स्थानीय निर्वाचनमा वडाध्यक्ष जितेका शेरबहादुर गुरूङ आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्।
     
    निर्वाचनमा ३८७ मतसहित उनी विजयी भएका थिए। त्यतिबेला तत्कालीन माओवादीका उम्मेदवारले ३७७ मत प्राप्त गरेका थिए।
     
    धार्चे-३ मा वडाध्यक्ष एमाले र अरू सबै सदस्य माओवादीले जितेको थियो।

    सामाजिकपत्र

    • बिहिवार, मंसिर ४ २०८३०४:२५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology