• सोमवार, श्रावण ११ गते २०८३

नेकपाले स्थायी कमिटीको बैठक बोलायो 

नेकपाले स्थायी कमिटीको बैठक बोलायो 

नेकपाले स्थायी कमिटीको बैठक बोलायो 

  • 5.6K
    SHARES

  • नेकपाले स्थायी कमिटीको बैठक बोलायो 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बोलाएको छ। उसले  भदौ २६ गते बस्ने गरी बैठक बोलाएको हो  ।

    प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा बैठक बोलाउने सहमति भएको हो। 

     प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार  छलफलमा पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित थिए । स्थायी कमिटीको पूर्वनिर्धारित बैठक १३ साउनमा स्थगित भएको थियो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology