• आइतवार, आश्विन ४ गते २०८३

कांग्रेसका महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

कांग्रेसका महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

कांग्रेसका महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

  • 5.0K
    SHARES

  • कांग्रेसका महामन्त्री  कोइरालालाई कोरोना संक्रमण पुष्टि

     नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ।

    ‘उहाँलाई कोरोना संक्रमण पुष्टि भएको अनौपचारिक जानकारी आयो,’ कोइरालाका सहयोगी भरत तिवारीले भने, ‘उहाँलाई कुनै समस्या छैन, रुघाखोकी, ज्वरो केही छैन, कोरोना आशंका गरिएपछि तातो पानी पिउनुभएको छ।’

    कहाँबाट सरेको हो भन्ने थाहा नभएको उनले बताए। हामी चार दिनअघि मेरियट्स होटल गएका थियौं, त्यसयता घरमै छौं,’ तिवारीले भने, ‘उहाँ स्वस्थ हुनुहुन्छ।’

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology