• सोमवार, श्रावण ११ गते २०८३

नेकपा सचिवालय बैठक स्थगित

नेकपा सचिवालय बैठक स्थगित

नेकपा सचिवालय बैठक स्थगित

  • 5.1K
    SHARES

  • नेकपा सचिवालय बैठक स्थगित

    नेकपा सचिवालय बैठक चार गतेसम्मका लागि स्थगित गरिएको छ ।

    आज बिहान ११ बजे तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो ।

    तर, आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ ।

    बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको थियो ।

    यसअघि नेकपाका बैठकहरु धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology