• सोमवार, श्रावण ११ गते २०८३

नेकपाको सचिवालय बैठक विना निष्कर्ष टुंगियो !

नेकपाको सचिवालय बैठक विना निष्कर्ष टुंगियो !

नेकपाको सचिवालय बैठक विना निष्कर्ष टुंगियो !

  • 12.1K
    SHARES

  • नेकपाको सचिवालय बैठक विना निष्कर्ष टुंगियो !

    नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकमा यसअघिका बैठकले गरेका निर्णय कार्यान्वयनबारे सामान्य छलफल भएपनि ठोष निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    मन्त्रीपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको भन्दै श्रेष्ठले आजको बैठकमा प्रधानमन्त्रीले समेत कुनै जानकारी नदिएको बताए ।

    बैठकमा संगठन विभागको कार्ययोजनामा छलफल भएको भन्दै उनले संवैधानिक राजनीतिक नियुक्तिका विषयमा पनि सामान्य छलफल भएको श्रेष्ठले बताए ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology